हार्दिक श्रदान्जली

पाणिनी गाउँपालिका वडा न. २ सिम्ले,अर्घाखाँची निवासि हाम्रा बुवा गोविन्द बहादुर रोका मगरको निधनले हाम्रो परिवार स्तब्ध भएको छ शोकको यस घडिमा दिवंगत आत्मा प्रति श्रदान्जली अर्पण गर्दै हामि प्रति समवेदना प्रकट गर्नुहुने सबैमा आभार ब्यात्त गर्दछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार