१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

नेपाल फार्मेसी संघ अर्घाखाँचीको प्रथम जिल्ला भेलाबाट नयाँ नेतृत्व चयन

अर्घाखाँची / न्युज सम्बादाता ।
नेपाल फार्मेसी संघ अर्घाखाँचीको प्रथम जिल्ला भेला आज सदरमुकाम सन्धिखर्कमा गरिएको छ । भेलाले नयाँ सर्वसम्मत कार्यसमिती चयन गरेको छ ।
नव गठित कार्यसमितिको अध्यक्षमा रुद्र खनाल चयन हुनुभएको छ । यस्तै उपाध्यक्ष बिस्नु खड्का , महासचिवमा सिद्धार्थ के. सि. र सचिवमा अशाेक नेपालि चयन हुनुभएको छ । यस्तै कोषाध्यक्ष रन्जु पन्थि र सह कोषाध्यक्षमा किरण के. सि. चयन हुनुभएको हो । कार्यसमितिका सदस्यहरुमा अमृत गाहा, यलिना भुसाल,
सिमा के.स., नबिना थापा र नबिन के. सि. रहनुभएको छ ।
कार्यक्रममा नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश अध्यक्ष गोविन्ड तिवारी प्रमुख आथित्यता र नेपाल फार्मेसी संघ उपाध्यक्ष किरण ढकाल लुम्बिनी प्रदेश उपाध्यक्ष रमेश खनाल,कोषाध्यक्ष मोती खनाल लगायतको बिशिस्ट आथित्यता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार