१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

अर्घाखाँची : मानिस हराएको सुचना

अर्घाखाँची / छत्रदेव
अर्घाखाँची छत्रदेव १ ठुलो चिदिका साबिक ३ बाख्रेडाडा निवासि मिन बहादुर कुँवर का छोरा पितम्बर कुँवर भारतको गुजरात देखि नेपाल आउदै गरेको बाटोमा केहि साथिहरु सङ्ग सम्पर्क मा रहेको अहिले सम्पर्क बाहिर रहेका छन घरमा बुडि आमा चिन्ताले अताल्लिरहनु भएको छ माघ १ गते देखि सम्पर्कमा नआएको बर्ष ३५ को कालो बण pritam kc ( पितम्बर कुँवर ) नाम गरेको ब्यक्ति हराएको हुनाले कहि कतै देख्नु वा भेट्नु हुने महानुभावले निम्न नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ ।
अनुरोधक : शुभास ज्ञावलि
सबै जनाले Share गर्न नभुल्नु होला
(9748811436)
(9864964881)
(9844780254)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार