अर्घाखाँची : पाणिनीको पटौटिमा डवल क्याप दुर्घटना, ४ जना घाईते

शिवराज बेल्वासे / पटौटि
अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वडा न. ४ पटौटिमा लु.१ ज २६८५ नम्वरको डवल क्याप गाडि दुर्घटना भएको छ । दुर्घटनामा परि ४ जना घाईते भएका छन् । पटौटिको चोराहा भन्ने स्थानमा दुर्घटनामा परेको गाडि बुटवल बाट गुल्मीको खर्याज्ङ जान लागेको थियो ।
दुर्घटना भएको खबर पाए लगत्तै स्थानियले उद्धार गरि घाईते मध्ये २ जनालाइ मिसन अस्पताल पाल्पा पठाईएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार