४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

माओवादी केन्द्र जिल्ला ईन्चार्ज अर्घाखाँचीमा ठाकुर विक

अनिल नेपाली , अर्घाखाची ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समिति अर्घाखाँचीकाे ईन्चार्जमा नेता ठाकुर कुमार विक किशाेर चयन हुनुभएको छ। यहि फागुन ४ गते बसेकाे लुम्बिनी प्रदेशकाे बैठकले विकलाई ईन्चार्जमा चयन गरेको हाे ।

तत्कालीन रूपमा माओवादीले थालेको ऐतिहासिक जनयुद्धमा समेत विक सानै भएपनि महत्त्वपूर्ण जिम्मेवारी बहन गदै पाटीका युद माेर्चा र शान्ति प्रकिया पछि पनि आफ्नो महत्त्वपूर्ण जिम्मेवारी सुम्पेका विक लामाे समयसम्म जिल्लामा सेक्रेटरीका रूपमा काम गदै आउनुभएको थियाे भने तत्कालीन रूपमा नेकपा माओवादी केन्द्र र एमालेकाे एकता भएर बनेको पार्टीको जिल्ला सचिव भई काम गर्नु भएका विक पार्टी बिभाजन पछि सेक्रेटरी भई काम समेत गनुभयाे।

युवा पुस्तालाई नेतृत्व र पुस्ता हस्तान्तरण महान् मान्ने विक प्रदेशकाे सचिवालय सदस्य समेत भई काम गनुभएकाे छ ।तक्ष्ण स्वभाव अध्ययनमा बढि रूचि राख्ने विक जिल्लाका अरू नेताभन्दा बाैदिक नेताका रूपमा आफ्नो छवि जनतामाझ बनाउनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार