३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

१ अर्ब ३० कराेड लगानीमा मदन भण्डारी लाेकमार्ग शुभारम्भ

हरि कुँवर, अर्घाखाँची ।
पुर्व उपप्रधानमन्त्री तथा संघीय सांसद टाेपबहादुर रायमाझीले मदन भण्डारी लाेकमार्ग (NH19 सिलन्यास) आइतबार एक कार्यक्रम बीच शुभारम्भ गरेका छ्न।

मदन भण्डारी लाेकमार्ग अन्तर्गत अर्घाखाँची जिल्लाकाे बिहार-अर्घा- भण्डार – रतनमारे- गाेखुंगा सडक खण्डको बिहारमा शुभारम्भ गर्दै संघीय सांसद टाेपबहादुर रायमाझीले यो सडकले जिल्लाको विकासमा टेवा पुग्ने बताएका हुन । याे सडकले पुर्ब-पश्चिम क्षेत्र जाेड्ने भएको छ। पर्यटन भित्र्याउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

श्रेष्ठ कन्टक्सनको ठेक्का १ अर्ब ३० कराेड लगानीमा ३३ महिनामा याे सडक पूरा गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार