१७ बैशाख २०८३, बिहिबार
१७ बैशाख २०८३, बिहिबार

अर्घाखाँची : राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला संयोजकमा भुसाल

हरि कुँवर, अर्घाखाँची
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे लुम्बिनी प्रदेश भेलाबाट अर्घाखाँची जिल्ला संयोजकमा हरिप्रसाद भुसाल चयन भएका छ्न ।

पछिल्लो समय समाज सेवामा लागेका मालारानीका दिनेश सुनार “विकल्प” सह-संयाेजकमा चयन भएका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची ८ हजार ९ सय ५१ मतसहित जिल्लामा तेस्रो भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) स्थापना भएको करीब ६ महीनापछि मंसीर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सात स्थानमा जित निकालेको थियो। समानुपातिकतर्फ ११ लाख  ४ हजारभन्दा बढी मत प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार