१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

पाणिनी : पाचौं राष्ट्रपति रनिङ शिल्ड शुरु हुँदै

अर्घाखाँची
जिल्लाको पाणिनी गाउँपालिका स्तरिय पाचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुदैछ ।
दुर्घाफाटमा शुरु हुन लागेको प्रतियोगितामा पन्छे बाजा सहित पालिका बाट खेल मैदान सम्म झाकी सहित र्यालिको तयारी चलिरहेको छ ।
हेरौ तस्वीरमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार