१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

फाइनल खेल्ने टिमको टुंगो, फाइनलमा शिवमदन र सिद्ध माबी भिड्ने

माधव बेल्वासे /अर्घाखाँची / पाणिनि
पाणिनी गाउँपालिकामा आजदेखी शुरु भएको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत पुरुष भलिवल तर्फ फाइनल खेल्ने समुहको टुङ्गो लागेको छ ।
आज भएका खेलबाट शिवमदन माबी अड्गुरी र सिद्द माबी सिम्लेले फाइनल यात्रा पक्का गरेका हुन ।
शिबमनले द्देउराली माबी र सिद्द माबिले हरिहर माबिलाइ पराजित गर्दै फाइनल यात्रा तय गरेका छन ।
यस्तै आजै सम्पन्न तृतीय स्थानको खेलमा द्देउराली माबिले हरिहरलाई हराउदै तृतीय स्थान प्राप्त गरेको छ ।
यता महिला भलिबल तर्फ भने हरिहर माबी प्रथम भएको छ भने फर्सवाटाकुरा माबिले उपबिजेता बन्दै दोस्रो स्थानमा चित्त बुजाएको छ ।
रनिङ शिल्ड अन्तरगत भोलि एथलेटिक्स बिधाका र अन्य खेलहरु हुने छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार