अर्घाखाँची
जिल्लाको छत्रदेब गाँउपालिका वडा न. ०१ चिदिका अर्घाखाँची स्थायी घर भैइ हाल रोजगारिको शिलशिलामा मलेसियाको मलाया बस्ने रबी बि. क. केही समय देखी परिवार को सम्पर्कमा नरहेको परिवारले बताएको छ । परिवारसँग सम्पर्क विहिन भएपछि छिटोभन्दा छिटो सम्पर्कमा आउन परिवारले आग्रह गरेको छ ।
साथै मलेसियामा हुने नेपालीहरु उहाँलाई परिवार सङ्ग जोडीने कार्यमा समन्वय गरिदिनुहुन अनुरोधसमेत परिवारले गरेको छ । उहाको +601131544332 नम्बरमा फोन गर्दा फोन जाने तर नउठने गरेको परिवारको गुनासो रहेको छ ।यदि कसैले उहाँसँग सम्पर्क भएमा सुभाष ज्ञवाली ९८४१७६००८५, ढुन्डिराज अधिकारि 9847575040 नम्वरमा फोन गर सहयोग गरिदिन अनुरोध परिवारले गरेको छ ।
अर्घाखाँचीका बि.क. मलेसियाबाट सम्पर्क विहिन, सम्पर्कमा आउन परिवारको आग्रह

तपाईको प्रतिक्रिया