१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

अर्घाखाँची : अवैध रुपमा बालुवा निकासी गर्ने २ ट्याक्टर पक्राउ

अर्घाखाँची
अर्घाखाँची जिल्ला पाणीनी गाउँपालीका वडा नं. ८ बलेवाङमा अवैध रुपमा बालुवा चोरी गर्ने २ वटा ट्याक्टर प्रहरिले पक्राउ गरेको छ ।
फाल्गुण १८ गते अर्थात हिजो विहिवार अर्घाखाँची जिल्ला पाणीनी गाउँपालीका वडा नं. ८ बलेवाङमा अवैध रुपमा बालुवा चोरी निकासी भैरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी पाली अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले बालुवा लोड गर्दै गरेको अवस्थामा लु ३ त ७७३२ र लु २ त ७८१७ नंम्बरका २ वटा ट्याक्टरहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पाणीनी गाउँपालीकाको कार्यालय पठाई ४० हजाार जरीवाना भएको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार