१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

एमालेको मिसन ग्रासरुट अभियान : पाणिनिको पालिमा कार्यक्रम सम्पन्न

सिद्धार्थ सागर के.सि. / अर्घाखाँची
नेकपा एमाले पाणिनी गाउँपालिकाका वडा कमिटिहरुले पार्टीको मिसन ग्रासरुट अभियानलाई सक्रियताका साथ जनलेभलमा संचालन गरिरहेका छन ।
यसै बिच गाउँपालिकाको वडा न. ८ पालिमा आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटी अध्यक्ष राेम व पाण्डे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य कासिराम आचार्य रहनुभएको थियो ।
जिल्ला कमिटी सदस्य यकराज अधिकारी, माया भुसाल, लक्ष्मण नेपाली, ऋणिराम खनाल, मिना नेपाली, प्रदिप पाण्डे लगायतले कार्यक्रममा प्रशिक्षण दिनुभएको आयोजक्ले जानकारी गराएको छ । कार्यक्रमको सञ्चालन सचिव झविलाल पन्थि सुनारले साथै स्वगत मन्तव्य उप सचिव सावित्रा अर्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार