१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बेल्वासे बन्धुहरुको भेटघाट पाणिनीमा सम्पन्न

माधव बेल्वासे / अर्घाखाँची
बेल्वासे बन्धुहरुको साझा चौतारि बेल्वासे समाज केन्द्रीय कार्यसमितिका पदाधिकारिहरुको समुपस्थितिमा आज अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकाका विभिन्न स्थानमा बसोबास गर्ने बन्धुहरुको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।May be an image of 13 people, people standing, outdoors and text that says 'क्षेत्रिय समन्वय समितिसित भेटघाट तथा अन्तरक्रिर र्यक्रम बेल्वासे समा कन्द्रय पाल T' समाजका केन्द्रिय अध्यक्ष नेत्रप्रसाद बेल्वासे , उपाध्यक्ष होमनारायण बेल्वासे, सचिव नरेन्द्र खत्री बेल्वासे, कोषाध्यक्ष जिवनकुमार बेल्वासे, सदस्य राम प्रसाद बेल्वासे लगायतका पदाधिकारिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।No description available. कार्यक्रममा बंशावलिमा छुटेका विषय बस्तुहरु संसोधन सहित निर्माण, देशभरका बेल्वासेहरुको एकता र संगठित गर्ने योजनाका विषयमा महत्वपुर्ण छलफल भएका छन् । साथै स्थानिय स्तरमा उपलब्ध जानाकारि तथा विवरणहरु केन्द्रिय समितिलाई उपलब्ध गराउने जस्ता निर्णहरु भएका आयोजकले बताएको छ ।No description available. कार्यक्रममा पाणिनी गाउँपालिकामा बस्ने बेल्वासेहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो । कार्यक्रम पाणिनी गाउँपालिको वडा न. ७ चिवेकमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार