१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

माओवादी नेतृ दाहालले प्रसिद्ध धार्मिक स्थल सुपादेउरालिको अवलोकन र दर्शन

अर्घाखाँची ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरमा शनिबार अबलोकन भ्रमण गदै शक्तिपिठको दर्शन गनुभएको छ ।

विभिन्न पालिका तथा अन्य काममा शिलाशिलामा लुम्विनी प्रदेशको गुल्मी जिल्लामा आउनुभएकी दाहालले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अनतर्गत गोरुसिङ्गे र सन्धिखर्कको बीच भागमा रहेको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिरमा दर्शन गनुभएको थियो । अबलोकन भ्रमणमा प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बृद्धि जिसी धुर्कोट गाँउपालिका अध्यक्ष भुपाल पोख्रेल लगायत रहनुभएको थियो । अबलोकन भ्रमणमा रहनुभएकी दाहाललाई सुपा देउराली मन्दिर व्यबस्थापनद्धारा मायाको चिनो दिएर स्वागत समेत गरिएको थियो ।

पछिल्लो समयमा सुपादेउराली मन्दिरमा विभिन्न जिल्लाबाट भ्रमणका लागि आउने गरेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार