४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

लियो जिल्ला परिषद ३२५ एम नेपालको प्रथम अधिवेशन

शुभाष ज्ञवाली / काठमांडौ
लियो जिल्ला परिषद ३२५ एम नेपालको प्रथम अधिवेशन काठमाडौ लियो कल्ब अफ काठमाडौ आगमनको आतिथ्यमा सम्पन्न भएको छ ।

अधिवेशनबाट आगामी लायन बर्ष २०२३ २४ को लागि जिल्ला अध्यक्षमा लियो आस्विन खतिवडा तथा उपाध्यक्षमा लियो प्रेमराज तिवारी निर्वाचितलाई भएका छन ।

जिल्ला अध्यक्षमा निर्वाचित लियो आस्विन खतिवडाले आगामी बर्षको लागि जिल्ला सचिव र कोषाध्यक्षमा लियो प्रलाद आचार्य तथा लियो राजन भुसाललाई मनोनीत गरेका छन । खतिवडाद्वारा आफ्नो थिम “मेकिङ्ग डिफरेन्स टुगेडर” पनि सार्वजनिक समेत गरेका थिए ।

उक्त कार्यक्रममा लियो प्रतिनिधीहरुको उत्साहजनक सहभागीता रहेको जानकारी कार्यक्रमका संयोजक लियो धर्मेन्द्र यादवले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार