२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

अर्घाखाँचीकाे भुमिकास्थानमा आगोलागीमा मृत्यु भएका ४ जना एकै परिवारका सदस्य

अर्घाखाँची
अर्घाखाँचीकाे भुमिकास्थानमा आगोलागीमा परि एकै घरपरिवारका ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान २ निवासी ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसालको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने ५२ बर्षिय घनश्याम बेल्बासे र ३६ बर्षिय माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार