३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

देशमा राजनैतिक स्थिरता नहुदा निजि क्षेत्र निरुत्साहित : केन्द्रिय सदस्य मिया

अनिल नेपाली/ सन्धिखर्क

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर मियाँले देशमा राजनिती स्थिरता नहुँदा निजी क्षेत्र निरुत्साहित भएको बताएका छन् । अर्घाखाँची उधाेग बाणिज्य सघले आयोजना गरेको सम्मान कार्यक्रममा मन्तब्य राख्दैन मियाले यस्तो बताएका हुन् ।

मियाँले पटक–पटक सरकार हेरफेर हुँदा निजी क्षेत्रमा प्रत्यक्ष असर पुगेको बताउदै देशको अर्थतन्त्र सुधार नहुनु र सोंचे अनुरुप लक्ष्य प्राप्त नहुनुको प्रमुख कारण समेत राजनिती अस्थिरता नै रहेको उनले बताए ।

कार्यक्रम अध्यक्ष प्रदिप मिश्रकाे अध्यक्षता महासचिव तुल्सि खनालको सञ्चालन उपाध्यक्ष साजन वलीकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मिलालाई खादा माला डाेसल्ला ओढाएर सम्मान गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार