३ चैत्र २०८१, आइतवार
३ चैत्र २०८१, आइतवार

नेपाल कम्युनिष्ट पार्टी (मशाल) जिल्ला समिति अर्घाखाँचीको सन्धिखर्कमा विरोधसभा

नेपाल कम्युनिष्ट पार्टी(मशाल) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रघात,जनघात, भ्रस्टाचार रअनियमिताका विरुद्ध सन्धिखर्कमा विरोधसभा कार्यक्रम सम्पन्न भएको छ ।

बिराेध सभालाई सम्बोधन गर्दै अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्र ब थापाले दलाल संसदीय व्यवस्थाले नेपाली जनताको पक्षमा काम गर्न नसक्ने र दलाल संसदीय व्यवस्थाले दलाल र भ्रस्टचारीहरु जन्म दिएकोले यसको विकल्प नयाँ जनवादी व्यवस्था भएको वताए ।

सरकारले ल्याएको राष्ट्रघाती नागरिकता बिधायक राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने जनताले खबरदारी गर्नु पर्ने बताउदै नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी र भ्रस्टचारीहरुलाइ कारवाही गर्न माग गर्नुभयो सभाको सन्चालन ने क पा ‌ (मशाल) जिल्ला सदस्य राजेन्द्र नेपालीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार