१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

नेपाल कम्युनिष्ट पार्टी (मशाल) जिल्ला समिति अर्घाखाँचीको सन्धिखर्कमा विरोधसभा

नेपाल कम्युनिष्ट पार्टी(मशाल) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रघात,जनघात, भ्रस्टाचार रअनियमिताका विरुद्ध सन्धिखर्कमा विरोधसभा कार्यक्रम सम्पन्न भएको छ ।

बिराेध सभालाई सम्बोधन गर्दै अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्र ब थापाले दलाल संसदीय व्यवस्थाले नेपाली जनताको पक्षमा काम गर्न नसक्ने र दलाल संसदीय व्यवस्थाले दलाल र भ्रस्टचारीहरु जन्म दिएकोले यसको विकल्प नयाँ जनवादी व्यवस्था भएको वताए ।

सरकारले ल्याएको राष्ट्रघाती नागरिकता बिधायक राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने जनताले खबरदारी गर्नु पर्ने बताउदै नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी र भ्रस्टचारीहरुलाइ कारवाही गर्न माग गर्नुभयो सभाको सन्चालन ने क पा ‌ (मशाल) जिल्ला सदस्य राजेन्द्र नेपालीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार