१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीमा बिजुलिको पोलबाट खस्दा एक स्थानिय युबाको मृत्युु

अर्घाखाँची
जिल्ला सन्धिखर्क-८ किमडाडामा बिजुलीको काठको पोल हटाइ फलामको पोल राख्ने क्रममा बाटोमा लत्रीएको तार सडकमा गुडेको ट्रकमा अल्झिदा तार तन्किएर दिएको झड्काले पोलमा चढेका स्थानीय कृष्ण रानालाई हुत्याएपछी भुइमा बज्रीनुभएका कृष्ण रानाको दु:खद निधन भएको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
रानाको मृत्यु भएको र अर्का एक जना घाइते भएको खवर प्राप्त भएको छ । घाइतेको उपचार शुरु भएको छ । ट्रकलाई नियन्त्रणमा लिइ प्रहरिलाइ बुजाइएको बताएका छन । मृतक युबा वैदेशिक रोजगारिका लागि केही दिनमा जाने तयारिमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार