२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

शिक्षामा राजनीतिकरण र व्यापारीकरण अन्त्य हुनुपर्छ उपाध्यक्ष विश्बकर्मा

अनिल नेपाली
अर्घाखाँची १४ जेष्ठ

शिक्षामा राजनीतिकरण र ब्यापारिकरण अन्त्य हुनुपर्ने अखिल त्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र बिश्वकर्माले बताउनुभएको छ अखिल त्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीकाे बिस्तारीत बैठकलाई आईतवार सदरमुकाम सन्धिखर्कमा सम्वाेधन गदै बिकले यस्तो बताउनुभएको हाे नेता विकले देशमा शिक्षा प्रणाली बिग्रनु शिक्षामा व्यापारीकरण र राजनीतिकरण प्रमुख समस्या भएको बताउदै यसकाे अन्त्य गर्नका लागि सबैले महत्त्वपूर्ण भुमिका निर्वाह गनुपर्ने बताउदै आफ्नो सगठन बैज्ञानिक र समाजबादी शिक्षा प्रणालीकाे निति सहित हरेक विधार्थीकाे बिचमा जाने गरेको विधार्थीका समस्याप्रति जिम्मेवारी भुमिका निर्वाह गरेको बताए ।

एक फरक प्रशङ्गमा नेता विकले आफ्नो सगठनले हजारौं विधार्थीकाे सुन्दर भविष्य निर्माण गर्ने अभियान सहित जनजागरण अभियान सञ्चालन गरेर नराम्रा काममा प्रेरित भएका लाई राष्ट्र काे सिमा अतिक्रमण लगायतका बिषयमा आन्दोलन गर्ने सगठन आफ्नो भएको बताए । कार्यक्रममा अखिल त्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विज्ञान सि जनपत्रकार सगठन लुम्बिनी प्रदेश सयाेजक राजेन्द्र रावल क्षेत्री सगठनका केन्द्रीय सदस्य गगन सि लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै समाज परिवर्तनमा विधार्थीकाे महत्त्वपूर्ण भुमिका हुने बताउदै समाज सुधार हरेक काममा विधार्थीलाइ समुचित रूपमा लामबद्व हुनका लागि सबैलाई आग्रह गरेका थिए कार्यक्रममा अखिल त्रान्तिकारीका जिल्ला अध्यक्ष हरि सिकाे सञ्चालन तथा अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थिति सम्पूर्ण सगठनका पदाधिकारी तथा सदस्यले मन्तब्य राख्दै असार ८ गते २९ ओेेेे जिल्ला सम्मेलन भब्य रूपमा सम्पन्न गर्न जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार