२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

पुर्व माओवादीहरूकाे एकता राष्ट्रिय आबश्यकता भईसक्याे : ईन्चार्ज विक

अनिल नेपाली
अर्घाखाँची १६ जेष्ठ

देशमा माओवादी कमजोर हुँदा हिजोका राजाबादी पन्चेहरू विभिन्न आबरणमा सल्वाएर परिवर्तन उल्टाउन खाेजेकाेले पुर्व माओवादीहरूकाे एकता राष्ट्रिय आबश्यकता भईसकेकाे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक किशाेरले बताउनुभएको छ ।सहिद परिवार नेपाल अर्घाखाँचीले आज शितगगा नगरपालिकामा आयाेजना गरेको गणतन्त्र दिवसमा सहिदकाे भुमिका विषय अन्तरत्रिया कार्यक्रमलाई सम्वाेधन गदै नेता विकले यस्तो बताउनु भएको हाे।
नेता विकले माओवादी आन्दोलन लाई कमजोर बनाउन देशी विदेशी शत्तिर्हरू लागि परेको र सामान्तबाद प्रतित्रियाबादीहरू नयाँ ढङ्गले आएको बताउदै हिजो का माओवादी एकभएर जनताका आशा र भराेसालाई पुरा गर्न लाग्नुपर्ने बताउदै जनताप्रति अहिले पनि माओवादीकाे ठुलो बिश्वास रहेको बताउदै हिजाे लडेर ल्याएका एजेन्डा सस्थागत गनुपर्ने बताए कार्यक्रममा नेता बिकले बर्तमान सरकारले भ्रष्टाचारीलाइ कुनै हालतमा नछाड्ने बताउदै भ्रष्टाचारीकाे २०४८ देखिका फाईल खाेल्न अनराेध गदै माओवादी एकता बिचार र सिदान्तका अनुसार परिवर्तन लाई सडस्थागत गर्न गरि लाग्नुपर्ने बताए कार्यक्रममा नेकपा माओवादी सितगगा ईन्चार्ज टिका रेस्मी , अध्यक्ष मणि अघिकारी प्रदेश सदस्य कृ्ष्ण सारू अखिल नेपाल शिक्षक सगठनका नगर अध्यक्ष धर्मराज खनाल पत्रकार अनिल नेपाली लगायतले शुभकामना राख्दै सशिदका परिवारलाई सम्मान गनुपर्ने बताए कार्यक्रम समाजका अध्यक्ष बिशाल खड्काको अध्यक्षता लक्ष्मण वलिकाे सञ्चालनमा सम्पन्न भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार