२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

पाणिनी गाउँपालिकामा भोलि शोक बिदा

अर्घाखाँची / पाणिनी ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले भोलि शोक बिदा दिने भएको छ ।
हिजो भएको डवल क्याप दुर्घटनामा परि निधन भएका वडा नम्वर १ का वडा सदस्य तथा अन्य ४ जनाको शोकमा पालिका भर शोक बिदा दिने निर्णय गरेको हो ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले आज एक शोक बक्तव्य जारी गर्दै घटनाले सिङ्गो पालिका शोकमा डुवेको भन्दै उहाँहरुको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
हिजो सालझन्डिबाट अर्घाखाँची आउदै गरेको डवल क्याप दुर्घटना हुँदा आमा छोरा, एक जना वडा सदस्य सहित ५ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।
यो पनि पढ्नुहोस ।

पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो : पाणिनी डुब्यो शोकमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार