लियो क्लब अफ काठमाडौं ढिकुरा’ को अध्यक्षमा बिवेक भट्टराई

काठमाडौं। लियो क्लब अफ काठमाडौं ढिकुराले आज अनामनगरमा बसेको बैठकबाट नयाँ कार्यसमिती गठन गरेको छ।

अनामनगरमा बसेको बैठकले अध्यक्षमा बिवेक भट्टराई, उपाध्यक्ष श्रीधर पोख्रेल,सचिव सुमन पौडेल र कोषाध्यक्षमा मेलिन पराजुलिलाई चयन गरेको छ।

र्बैठकमा उपस्थित नयाँ साथीहरुलाई यस क्लबका संस्थापक अध्यक्ष लियो राजन भुसालले लियोको बारेमा सम्पुर्ण जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार