२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

मेरो माइक्रोफाइनान्स नरपानी शाखाले गर्यो प्रतिक्षालय मर्मतका लागि सहयोग

प्रकाश प्युठानी / अर्घाखाँची
मेरो माइक्रोफाइनान्स शाखा कार्यालय नरपानी अर्घाखाँचीबाट गठित १०६ न. ढिकुरा देउराली केन्द्रको बैठक बस्दै आइरहेको प्रतिक्षालय हाल भत्किएको हुदा साे प्रतिक्षालय मर्मतको लागि संस्थाकाे ग्राहक संरक्षण काेष अन्तर्गत रू ७ हजारकाे चेक केन्द्र प्रमुख मिना घिमिरेलाई हस्तान्तरण गरिएको छ ।
आज समूह बैठकमा शाखा प्रमुख लेखनाथ आचार्यले हस्तान्तरण सो चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण गर्दै बित्तीय सस्थाबाट सेवाग्राहीले गरेको आशालाइ निराश हुन नदिने भन्दै माइक्रो फाइनान्सले सामाजिक कार्यमा पनि आफुले सकेको सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गरेका थिए ।
सो रकम प्राप्त गरे सङ्गै फाइनन्समा आवद्ध महिलाहरुले सस्थालाइ धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार