४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा ८४.१९प्रतिशत रकम खर्च

अस्लम अलि / छत्रदेव
अर्घाखाँची ।
चालु आर्थिक वर्ष २०७९/०८० को संक्षिप्त वित्तिय प्रगति विवरण सार्वजनिक गर्दै छ्त्रदेव गाउँपालिकाले रु पच्पन्न करोड एक लाख पच्चीस हजार छ सय छयासी पैसा अर्थात ८४.१९ प्रतिशत रकम खर्च भएको

चालु तर्फ बत्तिस करोड अड्चालीस लाख बयासी हजार नौ सय अठहत्तर साठी पैसा अर्थात् ८३.५९ प्रतिशत र पुजिँगत तर्फ बाईस करोड बाउन्न लाख बयालीस हजार सात सय सात पैसा अर्थात ८५.०८ प्रतिशत खर्च भएको गाउँपालिकाले सार्वजनिक सुचना जारी गरेर जानकारी गराएको छ ।

प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ हस्ताक्षर गरी जारी गरेको सुचनामा चालु आर्थिक वर्षको बजेट तथा निति कार्यक्रमलाई सफल कार्यान्वयनमा ल्याउँन सहयोग पु¥याउँने जनप्रतिनिधी, कर्मचारी, सरोकारवालाई छत्रदेवबासी छत्रदेव गाउँपालिले धन्यवाद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार