१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

कांग्रेस अर्घाखाँचीका प्रबक्ता गौतम एमालेमा प्रवेश

अर्घाखाँची
नेपाली कांग्रेसका जिल्ला प्रबक्ता लक्ष्मी गौतम नेपाली काग्रेस परित्याग गर्नु भएको छ ।
पाणिनी गाउँपालिकाको निर्बतमान  उपाध्यक्ष समेत रहनु भएकी  गौतम एमालेमा समाहित भएको बताउनु भएको छ ।
गौतम ३ वर्ष पहिला नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरि सोही पार्टीबाट पाणिनी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनी नेकपा एमालेको उम्मेदवारसँग पराजित हुनुभएको थियो ।
नेपाली कांग्रेस जिल्ला सदस्य  तथा जिल्ला प्रवक्ताको जिम्मेवारीमा रहनुभएकी गौतमले नेपाली कांग्रेसले देश र जनता प्रति उत्तरदायी नभएकोले उक्त पार्टीमा रहनु औचित्य पुर्ण नभएको भन्दै पुरानै घरमा  फर्किएका बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार