गुल्मीका एक वडा अध्यक्ष मृत फेला

गुल्मी / भदौ २

गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ नं. वडाका अध्यक्षको शब रुख मा झुन्डिएको अवस्थामा फेला परेको छ । मुसिकोट नगरपालिका १ का वार्ड अध्यक्ष मोहन घिमिरे आज बिहान करिब ५ बजेको समयमा फेसबुकमा सन्देश लेखेर सम्पर्क बिहिन हुनु भएको थियो।
उनले फेसबुकमा यस्तो लेखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार