२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

सुरक्षित ग्रामीण सडक यात्रा र सवारी हामि सबैको जिम्मेवारी-२०८० तेस्रो चरणको कार्यक्रम शुरु

सुरक्षित ग्रामीण सडक यात्रा र सवारी हामि सबैको जिम्मेवारी-२०८० तेस्रो चरणको कार्यक्रम हिजो देखि शुरु भएको छ ।पहिलो कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी का्र्यालय नवलपरासी बर्दघाट-सुस्ता पूर्व) बाट सुरू गरिएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख अच्युराज आचार्यले ट्राफिक नियमकाे बारेमा प्रशिक्षण दिदै ट्राफिक नियम पालना सबै नागरिकले जिम्मेवार पुर्वक गनु असल नागरिकको कर्तव्य भएको बताउदै ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानमा सबैले साथ सहयोग गनुपर्ने बताए ।

याे अभियान नवलपरासी जिल्लामा १६ गतेसम्म चल् ट्राफिक कार्यालय नवलपरासीले जनाएको छ, कार्यक्रमकाे दाेश्राे दिन आज ट्राफिक प्रहरीले सवारी साधनहरुको मेकानिकल चेकजाँच, सवारीका बिमाको कागजपत्र, सिट, हुट थप अनुगमन तथा सिट क्षमता अनुगमन गरिने ट्राफिक प्रहरी प्रमुख आचार्य बताउनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार