३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

अर्घाखाँचीको पाणिनी हुँदै पाल्पा र बुटवल जाने यातायात अनिश्चितकालीन बन्दको घोषणा

शिवराज बेल्वासे / पाणिनी ।
अर्घाखाँची जिल्लाको पाणिनी र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाबाट तानसेन, बुटवल र सालझण्डी चल्ने सार्बजनिक यातायात ब्यावसायिहरुले आजबाट हड्ताल गर्ने भएका छन ।

पाणिनी गाउपालिका र रैनादेवी छहरा गाउपालिकाका विभिन्न क्षेत्रबाट तनसेन, बुटवल र सालझण्डी चल्ने सार्बजनिक यातायातले आज देखि हडताल आव्हान गरि गाडी ठप्प पारेका हुन । निजि सवारी साधन रातो नम्वर पिलेटका डवल क्याप गाडिले ज्यादती गरेको, पुलिस प्रसासन मौन बसेको र रातो नम्वर पिलेटको गाडिले क्षमता भन्दा बढी यात्रु राखेर हिड्दा पनि प्रहरी प्रसासन मौन बसेको र दुर्घटना हुदा स्थानिय सरकारले कार्वाही गर्नुको साटो क्षतिपुर्ती दिएर ब्यावसायिलाइ झन उल्टो मनोवल गिराउने काम गरेको भन्दै सार्बजनिक यातायात व्यवसायीले आम हडताल आव्हान गरेको यातायात व्यवसायी लक्ष्मणले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार