अर्घाखाँची सहित आसपासमा भूकम्पको धक्का महसुस

अर्घाखाँची सहित देशका अधिकाम्स भुभागमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राती ११ बजेर ४८ मिनेटमा पश्चिम अर्घाखाँची सहित आसपासमा भूकम्पको धक्का महसुस भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार