१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

AYC अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको फाइनल पाणिनी भर्सेस शितगङ्गा

अर्घाखाँची
अर्घाखाँचीमा जारी AYC अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको फाइनल खेल पाणिनी र शितगङ्गा बिच हुने भएको छ ।
शितगंगा नगरपालिले भुमिकास्थान नगरपालिकालाई २ –१ को सेटले पराजित गरेको हो ।
पाणिनि गाउँपालिकाले मालारानी गाउँपालिकालाई २ –१ को सेटले पराजित गरेको छ।यो जित संगै पाणिनि गाउँपालिका फाइनलमा प्रवेश गरेका छ ।खेल भोली (शनिबार)बिहान ८ बजे सुरु हुने आयोजक अर्घाखाँची युवा परिषदले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार ,दृतियलाई ३० हजार र तृतियलाई हुने टिमलाई २० हजार पुरस्कार दिइनेछ। यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार