अर्घाखाँचीको पाणिनिमा एक बेवारिसे शव फेला

भिम बिश्वकर्मा ,अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एक जना पुरुषको बेवारीसे शव फेला परको छ ।

पाणिनि गाउँपालिका वडा नम्बर २ बालासिद्व मन्दिर नजिकै भिरमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पुरुषको सनाखत हुन सकेको छैन ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोहि अनुसार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी दिपेन्द्र रावलको टोली घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

शव भिरको बिचमा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार