११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

जन्मदिन मनाउन मरासिनी पुगे निर्मल सुस्त मनस्थिति बिधालयमा

अनिल नेपाली / अर्घाखाँची ।
भेटेरनरी अस्पताल तथा पशु सेवा केन्द्रमा कार्यरत पशुप्राविधिक याेगेन्द्र मरासिनीले आफ्नो जन्मदिन फरक तरिकाले मनाउनु भएको छ ।
पछिल्लो समय केक काटेर जन्मदिन मनाउनेहरुको भिडमा मरासिनीले सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल सुस्थमनिस्थति विद्यालयमा ईलेक्टाेनिक किटलि दिएर जन्मदिन मनाउनु भएको हाे ।

मरासिनीले आफुले याे सानाे उपहार दिन पाउदा खुसि लागेको बताउदै आफुले यस्ता कामलाई निरन्तरता दिने बताए जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको भन्दै मरासिनीले गरेको काम उदाहरणीय भएको विधालयकी प्रधानाध्यापक कमला भुसालले बताईन् ।
विधालयमा २४ जना फरक क्षमता भएका बाैदिक अपाङ्गले अध्ययन गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार