१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

गायक सरगम ​​राई ‘चाहना रहकडी गो…’ सार्वजनिक (भिडियो)

काठमाडौं ।। गायक सरगम ​​राईको नयाँ गीत ‘चाहना रहकडी गो…’ सार्वजनिक भएको छ ।

गीतमा सरगम ​​राईको शब्द तथा संगीत सविन लिम्बुले संयोजन गरेका छन् । विना राउत र सरोज प्रजाको अभिनय रहेको गीतको भिडियो तयार भएको छ ।

प्रेम र रोमान्सका रोमान्टिक कथाहरू खोज्नेहरूका लागि भिडियो आकर्षक रूपमा प्रस्तुत गरिएको छ। आफ्नो माया पाउने बढ्दो रहरलाई गायकले गीतमा व्यक्त गरेका छन् ।
सोनम पाख्रिनको निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन र विजेश पौडेलको सम्पादन रहेको छ ।

भिडियो ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार