११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

बसको ठक्करबाट दाङमा एक बालकको ज्यान गयो

दाङ ।
बसको ठक्करबाट दाङमा एक बालकको ज्यान गएको छ । बसले ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का आठ वर्षीय उत्तम चौधरीको ज्यान गएको हो ।

आज सोमवार दिउँसो तुलसीपुरबाट घोराही जाँदै गरेको भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा जनकल्याण माविका कक्षा तीनमा अध्ययनरत चौधरीलाई विद्यालयबाट घर फर्किरहेका बेला ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार