२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट शितगंगामा शुरु

सिद्धार्थ सागर के.सि./ अर्घाखाँची ।
भौगोलिक हिसावले नेपालकै सबैभन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ। प्रतियोगिताको उद्घाटन नगर प्रमुख छबिलाल पौडेलले खेलका माध्यमबबाट स्थानियतालाई चिनाउदै स्वस्थ प्रतिसप्रधाको भावना विकास हुनुपर्ने बताएका छन् ।No description available.कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिता भाटको विशिष्ट आथित्य तथा प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा,जिल्ला खेलकुद समिति अध्यक्ष बिष्नु क्षेत्री,ईलाका प्रहरी कार्यालय प्रमुख ऋषि राम घर्ती मगर, तेक्वान्दो प्रशिक्षक प्रेम आले, वडा अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु तथा प्रतिनिधि,रेफ्री, अफिसियल,पत्रकार, खेलप्रेमी,बिद्यार्थिहरु लगायतको आतिथ्य रहेको थियो । No description available.पालिका भित्र सञ्चालित १५ वटा माध्यमिक विद्यालयको सहभागितामा रहेको प्रतियोगिता ३ दिन सम्म चल्ने छ । शितगंगा नगरपालिकाको आयोजनामा रजिया स्थित खेलमैदानमा आजबाट सुरु भएका विभिन्न विधाका प्रतियोगिताहरु २१ पौषमा समापन हुने आयोजकले जानाकारि दिएको छ ।No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार