४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

छत्रदेव गाउँपालिका छैठौँ अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मा.बि.लाई

अस्लम अलि / अर्घाखाँची

पुस १९ गते छत्रदेव गाउँपालिकाको खेल मैदान छत्रदेव रंगशाला सुरु भएको छैठौं छत्रदेव गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उपाधि छत्रदेव ८ सुर्यथुममा रहेको सरस्वती माद्यमिक बिधालयले कुल ९ स्वर्ण ४ रजत र ४ कास्य सहित दोस्रोपटक जितेको छ। No description available.छत्रदेव गाउँपालिका ४ बल्कोटमा रहेको श्री महेन्द्र बिधा बोध नेत्रलाल राममणी बिधालयले ७ स्वर्ण ,११ रजत र ३कास्य सहित दोस्रो स्थान प्राप्त गरेको छ ।
यस्तै छत्रदेव ७ मा रहेको जनकल्याण माध्यमिक बिधालय तारुभतेराले ६ वटा स्वर्ण सहित २ रजत र ७ काष्य गरी कुल १५ पदक वटा विद्यालयले तृतिय स्थान हासिल गरेको छ ।

छत्रदेव गाउँपालिकामा संचालित छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस पालिका भित्र सञ्चालित ८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार