भालुवाङ्गमा बस दुर्घटना

दाङ
नेपालगन्ज देखि काठमान्डौ जाँदै गरेको बस भालुबाङ राप्ती पुलमा दुर्घटना सुरक्षाकर्मीले दुर्घटनामा परेका कम्तिमा १२ जना घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका जानाकारी प्राप्त भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार