१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

भोलि प्रधानमन्त्रि प्रचण्ड अर्घाखाँची आउदै

अर्घाखाँची
नेपाल पत्रकार महासँघ अर्घाखाँचीले सञ्चालन गर्न लागेको पर्यटन प्रवद्र्धन कार्यक्रमको उद्धाटन गर्न नेपाल सरकारका प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्ड अर्घाखाँची आउने भएका छन् । जिल्लामा रोजगारि सिर्जना गर्दै आर्थिक विकासमा टेवा पुर्याउने उद्येश्यका साथ संचालन गर्न लागेको कार्यक्रमको औपचारिक उद्धाटन गर्न नेपाल सरकारका प्रधानमन्त्रि दाहाल अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आउने भएका हुन् । माघ १ गते प्रचण्डले पर्यटकलाई अर्घाखाँचीका विभिन्न पर्यटकिय स्थलमा घुम्न प्रेरित गर्ने उद्येश्यका साथ संवोधन गर्ने अनुमान गरिएको छ । नेपाल पत्रकार महासँघले स्थानिय स्तर देखि विभिन्न पर्यटकिय स्थलहरुको सम्भावनाहरुको विवरण संकलन गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
यस्तै भोलि माघ १ गतेको तयारिका लागि प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (22%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (44%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार