३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

शितगंगालाई हराउदै छात्र भलिवलको उपाधि पाणिनिले चुम्योे

अर्घाखाँची
जिल्लाको सन्धिखर्कमा जारि १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पाणिनि गाउँपालिकाले हात पारेको छ । पाणिनिले शितगंगालार्ई २ ० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
यस्तै छात्रा तर्फ पनि सन्धिखर्कले प्रथम स्थान प्राप्त गर्दा शितगंगाले दोस्रो स्थानमै चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (94%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (6%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार