३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

शितगंगा १२ मा रास्वपाको भेला, पौडेलको सभापतित्वमा वडा तदर्थ समितिको गठन

माघ १६ अर्घाखाँची । शितगंगा नगरपालिकाको वडा नं. १२ मा रास्वपाको तदर्थ समिति गठन भएको छ ।

आज भएको वडा भेलाले विष्णु पौडेलको सभापतित्वमा तदर्थ समितिको सर्वसम्मत गठन गरेको हो ।

समितिको उपसभापतिमा कविता भुसाल र सदस्यहरुमा दुर्गा पौडेल, विशाल नेपाली, महेन्द्र गैरे, दिपक अधिकारी, सागर भुसाल चयन भएका छन् ।

पार्टीका नगर सभापति कमल पौडेल, उपसभापति श्रीधर भुसाल लगायतको उपस्थितीमा भेला सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार