यू १९ विश्वकप क्रिकेट : नेपाललाई पहिलो झड्का

नेपालले आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा अहिले नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ । राम्रो सुरुवात गरेको नेपाललाई पहिलो झड्का लागेको छ । ओपनर दिपक बोहोरा २२ रन बनाउँदै आउट भएका हुन् ।

जितको लागि २९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १६ ओभरमा एक विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार