स्थापना दिवसमा प्रेस चौतारी अर्घाखाँचीले अस्पतालका बिरामिलाई फलफूल वितरण

हरि कुँवर, अर्घाखाँची

प्रेस चौतारी अर्घाखाँचीले स्थापना दिवस अस्पतालका बिरामीलाई फलफूल वितरण गरि मनाएको छ ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी जिल्ला शाखाले सोमबार अर्घाखाँची अस्पतालमा भर्ना भएका ३७ जना बिमारीहरु लाई स्याउ, सुन्तला, बिस्कुट ,फ्रुटी, केरा लगायत फलफूल वितरण गरि मनाएको हो ।

नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार