२८ फाल्गुन २०८२, बिहिबार
२८ फाल्गुन २०८२, बिहिबार

दाङ : अज्ञात समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु

दाङको घोराहीमा अज्ञात समूहको गोली प्रहारद्वारा एक प्रहरीको मृत्यु भएको छ ।दाङ घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको अज्ञात समूहले गोली प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

विहीबार साँझ पल्सर ‘२२० आएकाहरुले गोली प्रहार गरेको प्रहरीले बताएको छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार