अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा जारि सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको चौथो दिन भोलि धुर्मुस सुन्तलि आउने भएका छन् । बहुचर्चित हास्य कलाकार जोडि सिताराम कट्टेल (धुर्मुस) र सुन्तलिको दर्शकहरुलाई मनोरञ्जन दिन दुर्गाफाँट आउँने भएका हुन् । उनिहरु सँगै पाणिनिमा जन्मेर राष्ट्रिय रुपमै स्थापित लोक दोहोरी गायक कुशल बेल्वासे र अन्य चर्चित कलाकारहरु पनि आउने जानाकारि आयोजकले जानाकारि गराएको छ । महोत्सवमा आज कलाकार रिता थापा र श्याम रानाले आफ्नो प्रस्तुति दिएका थिए । महोत्सवमा अपेक्षा भन्दा बढि दर्शकहरुको उपस्थिति भैरहेको आयोजकले बताएको छ । महोत्सव २८ फाल्गुण सम्म चल्ने छ ।
प्रधान सम्पादक : माधव बेल्वासे
निर्देशक : राम खड्का
सम्पादक : प्रकाश प्युठानी
कार्यकारी सम्पादक : गोमा पौडेल
बरिस्ठ सम्वादाता : शिवराज बेल्वासे
धार्मिक तथा पर्यटन ब्युरो प्रमुख : माधव पौडेल
सम्वाददाता : अनिल नेपाली, कमला परियार,
प्रतीक्षा बेल्वासे
सल्लाहकार : हरि प्रसाद भुसाल,
हिम जि.सि. लेकाली