राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदै

राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ ।राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ ।

यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरेको थियो । तर माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार