२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

हेर्न लायक बन्दै टुडिखेल, गुणस्तरिय काम गर्ने मन्जिता निर्माण सेवाको दावि

अर्घाखाँची
बिगत लामो समयदेखि अर्घाखाँची जिल्ला लगायतका आसपासका जिल्लामा गुणस्तरीय निर्माण कार्य गर्दै आएको मन्जिता निर्माण सेवाले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको टुडिखेल मर्मत , नालि निर्माणलाई तिव्रता दिईएको छ । धेरै जसो जिल्ला स्तरीय खेलकुदका कार्यक्रम हुने तर गुणस्तरीय टुडिखेल नहुदा दर्शकलाई समेत असहज हुने गरेको थियोे , सन्धिखर्क नगरपालिकाले टुडिखेललाई गुणस्तरीय स्तरीय बनाउनको लागि ठेक्काको जिम्मा मन्जिता निर्माण सेवालाई दिएको र निर्माणको कामलाई तिव्रता दिएको व्यबसायी माधब भुसालले बताएका छन ।No description available.

व्यबसायी भुसालले नगरपालिकाले दिएको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गरि टुडिखेललाई हेर्न लायक बनाउने बताएका छन । निर्माण व्यबसायी भुसालले बिगत लामो समयदेखि जिल्लामा निर्माणका गुणस्तरीय काम गर्दै आफुलाई ब्यसायमा आफुलाई सफल सावित गर्दै आएका छन् । काममा गुणस्तरियता दिएको भुसालले दावि गरिरहदा स्थानियहरु पनि उनको निमाृण कम्पनि र काम प्रति विश्वस्त रहेको बताउने गरेका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार