२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

पाणिनी काठमाडौं सम्पर्क मञ्चको चौथो अधिबेशन, अध्यक्षमा टेकराज पोख्रेल

जीवन अधिकारी / काठमाडौं

पाणिनी काठमाडौं सम्पर्क मञ्चको चौथो अधिबेशनबाट टेकराज पोख्रेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन । आज बसेको पाणिनिमा स्थायी घर भइ काठमाडौंमा बसोवास गर्ने ब्याक्तीहरुको सङ्गठनको रुपमा स्थापित मञ्चको उपाध्यक्षमा गुणमान के सि, महिला उपाध्यक्षमा शशी न्यौपाने, सचिब गणेश घिमिरे, उप सचिब :महेन्द्र बोहरा   र लक्ष्मी भण्डारी (घिमिरे ) रहेका छन ।

यस्तै भेलाले कोषाध्यक्षमा नारायण वेल्बासे, सदस्य बासुका घर्ती, सदस्य भिमार्जुन घिमिरे, साबित्रा भट्टराई, इन्दु गैरे लगायत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार