२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

“माईली” गीत बाट बाँगीका शम्भु कुँवर सम्मानित

हरि कुँवर, अर्घाखाँची ।

रारा राष्ट्रिय म्यूजिक अवार्ड २०८०को उत्कृष्ट गीत “माईली” बाट अर्घाखाँचीका शम्भु कुँवर सम्मानित भएका छन् । मालारानी-५ बाँगीका कुँवर बाल्यकाल देखि मुख्य रुची भनेको नै संगीत थियो। संगीतको लागि मरिमेट्ने उनी जिल्ला मात्र नभएर काठमाडौं पनि नचाहने सायद कम होलान् ।

फागुनमा कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको हात बाट कुँवरले अवार्ड तथा सम्मानित भएका थिए । कार्यक्रममा गीत संगीतका विभिन्न ३० विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने क्रममा उनको नाम आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार