२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

अर्घाखाँचीका कलाकार विशाल रायमाझी र एलिना रायमाझीको “हङकङ मलाय” सार्वजनिक

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँचीका कलाकार विशाल रायमाझी र एलिना रायमाझीले “हङकङ मलाय” गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । म्युजिक भिडियोमा विशाल रायमाझी र पुर्णकला बिसी को सुमधुर आवाज रहेको छ । कलाकार तथा चर्चित मोडल एलिना रायमाझी र कलाकार मोडल बिक्रम बुढाथोकीले दमदार अभियान दिएका हुन। विस्वास नेपालले एरेन्ज गरेको गीतमा एउटा प्रदेसीको पीडा लाई देखाउन खोजिएको छ ।

गर्भवती श्रीमतीलाई घरमै हेरचाह गर्नुको साटो छोडेर प्रदेश लाग्नुको पिडालाई भिडियो मार्फत देखाउन खोजिएको छ । लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका विशाल रायमाझी परिवार यसभन्दा अगाडि नक्क्ले भिनाजु, संगिनी, पुर्बै धरान र सिक्री घाटीमाको म्युजिक भिडियो सार्वजनिक भए सगै उत्तिकै चर्चा बटुल्न सफल भएका थिए ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार